@ ईंग्लिश शब्द "queue" मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर
हटाइदिए पनि same pronounced हुन्छ ।
@ ईंग्लिश शब्दहरु मध्य "set"
शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
@ Alphabetical order मा भनेको सबै भन्दा लामो
ईंग्लिश शब्द "Almost" हो ।
@ Vowel बिनाको लामो शब्द "Rhythm"
हो ।
@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता
सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी
concrete भन्दा पनि बलियो हुन्छ ।
@ आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
@ आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।
@ Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ
।
@ मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट
धड्किन्छ ।
@ University of London मा गरिने सबै important
meeting हरुमा "Jermy Bentham" को कँकाल
(skeleton) को उपस्थिती गराइन्छ ।
@ दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
@ हातीनै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन
।
@ मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter
हड्डी उसको खुट्टामा नै हुन्छ ।
@ हरेक मानिसको finger प्रिन्ट
फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
@ हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ
।
@ महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन
।
@ महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई
केही हानी हुँदैन ।
@ कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
@ हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ
।
@ संसारमा मानिसहरुको मृत्यु सर्पले टोकेर भन्दा
माहुरीले टोकेर हुने गरेको छ ।
@ धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको
दुधले एलर्जी भएको पाईन्छ ।
@ उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला
हुन्छ ।
@ गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट
उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
@ संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु
English, French, Arabic, Chinese, Russian र Spanish
हो ।
@ देउताको नाम बाट नजुराइएको एउटै planet
प्रिथिबी (Earth) हो ।
@ हामी जन्मिदा हार्मो शरीरमा ३०० प्रकारका हड्डी
हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।
@ डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।
@ आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।
@ कुखुरा सबै भन्दा धेरै १३ सेकेण्ड सम्म उडेको
रेकर्ड छ ।
@ उल्लुनै यस्तो चरा हो जसले निलो कलर देखन सक्छ
।
@ जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो
कान आँफै सफा गर्न सक्छ ।
@ मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।
@ Ostrich को आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ
।